नियम ८८
समाचारपत्रको आदान प्रदान
(१) विदेशी वा स्वदेशी समाचार पत्रहरूसँग गोरखापत्रको आदान प्रदान गर्ने अधिकार कर्पोरेशनलाई मात्र हुनेछ ।
(२) कर्पोरेशनको समाचारपत्र विदेशी वा स्वदेशी कुनै पुस्तकालय वा स्कूल वा सार्वजनिक संस्थामा निशुल्क पठाउ“दा वेश हुन्छ भन्ने लागेमा निः शुल्क दिन अथवा शुल्कको १० प्रतिशतसम्म छुट दिने अधिकार सचिवलाई हुनेछ ।